विना सर्त पुरानै घर एमालेमा फर्कन चाहान्छौंः किसान श्रेष्ठ

Nagarik Sewa 4170+ समाचार ( )
२० कार्तिक २०८२, बुधवार

काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले विना सर्त आफ्नो पुरानै घर एमालेमा फर्कन चाहेको बताउनुभएको छ। बुधबार नेतृ रामकुमारी झाँक्रीसहितले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा नेता श्रेष्ठले आफूहरू विना सर्त एमालेमा फर्कन लागेकाले त्यो वातावरण बनाइदिन आग्रह गर्नुभयो।  

‘हामी विना सर्त एमालेमा फर्कन चाहान्छौँ, त्यो वातावरण बनाइदिन एमालेका नेताहरूलाई आग्रह गर्दछु’, श्रेष्ठले भन्नुभयो, ‘हामी जानेर नजानेर चार वर्ष अघि एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीतर्फ लागेका थियौँ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार