बझाङमा ४.४ म्याग्निच्युडको भूकम्प

Nagarik Sewa 4387+ समाचार ( )
१५ मंगशिर २०८२, आइतबार

काठमाडौं। बझाङ जिल्लाको साइपाल केन्द्रबिन्दु भएर आइतबार  भूकम्प गएको छ । मध्याह्न १२ः९ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । 

भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै