मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

युरोपेली संघले पनि अमेरिकी सामानमा कर लगाउने घोषणा

Nagarik Sewa 4881+ समाचार ( )
२९ फाल्गुन २०८१, बिहीबार

एजेन्सी । अमेरिकाले युरोपेली स्टील र आल्मुनियम आयातमा कर लगाएसँगै युरोपेली संघ ईयू ले पनि बदला स्वरुप अमेरिकी सामानहरूमा कर लगाउने घोषणा गरेको छ ।

संघले अमेरिकी करको जवाफमा २६ अर्ब युरो मूल्यका अमेरिकी सामानहरूमा प्रतिशोधात्मक कर लगाउने जनाएको छ । ईयू अध्यक्ष उर्सुला भान डेर लेयनले वार्तामा संलग्न हुन तयार रहेको बताउँदै व्यापारको राम्रो समाधान खोज्न अमेरिकासँग वार्ता गर्न सँधै तयार रहेको बताउनुभएको छ ।

अत्याधिक कर कुनै पनि व्यवसायको लागि हानिकारक हुने भन्दै भानले करले उपभोक्ताहरूको आपूर्तिमा बाधा पुर्‍याइरहेको उल्लेख गर्नुभयो । साथै उहाँले कर लगाउनु उपयुक्त कदम नभएपनि प्रतिरोधात्मक कदम चाल्न बाध्य हुनपरेको बताउनभयो । यसअघि अमेरिकाले इयुबाट आयात हुने स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार