मुख्य समाचार
निर्वाचन सफल बनाउनु साझा काम र ऐतिहासिक दायित्व भएको राष्ट्रपति पौडेलको भनाई | दुबईको ‘ट्रान्जिट’मा १०८ नेपाली | हजयात्रामा गएका ३६ नेपाली साउदी अरबमा रोकिए | 'मौन अवधि'मा हुन सक्ने गतिविधिमा आयोगको निगरानी | सर्लाहीमा मतदान अधिकृतको निधन | रौतहट–१ मा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको जित सुनिश्चित | सिन्धुपाल्चोक- २ मा विकासप्रेमी नेता युवराज दुलालको जित सुनिश्चित | रास्वपा सुर्खेतका कार्यवाहक सभापति र संस्थापक महामन्त्री कांग्रेस प्रवेश | अमेरिकी-इजरायली आक्रमणमा सर्वोच्च नेता खामेनेई मारिए | मध्यपूर्वी क्षेत्रमा तनाव उत्पन्न हुँदा नेपालका १८ वटा फ्लाइट रद्द |

सुनको मूल्यमा पछिल्लो समय दैनिक नयाँ रेकर्ड कायम

Nagarik Sewa 4136+ समाचार ( )
२३ अशोज २०८२, बिहीबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा पछिल्लो समय दैनिक नयाँ रेकर्ड कायम भइरहेको छ । बिहीबार (असोज २३) सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३९ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

बुधबार (असोज २२) छापावाल सुन प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा किनबेच भएको थियो । यही असोज १२ गतेयता सुनको मूल्यमा दिनहुँ नयाँ रेकर्ड कायम भइरहेको छ । असोज १२ गते छापावाल सुन प्रतितोला दुई लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदी प्रतितोला तीन हजार २५ रुपैयाँमा कारोबार खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै