तोलामा ७९ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4238+ समाचार ( )
१५ पौष २०८२, मङ्गलबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन ७९ सय रुपैयाँले घटेको छ। सोमबार सुनको मूल्य २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको हो। आइतबार यो मूल्य २ लाख ७० हजार रुपैयाँ रहेको थियो। 

चाँदीको मूल्य आज प्रतितोला ३०५ रुपैयाँ घटेको छ। योसँगै चाँदीको मूल्य ४५९० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४८९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार