तोलामा १ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4210+ समाचार ( )
२५ फाल्गुन २०८१, आइतबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य वृद्धि भएको छ। आज सुनको मुल्य तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलामा १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य भने घटेको छ । आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मुल्य तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार