मुख्य समाचार
निर्वाचन सफल बनाउनु साझा काम र ऐतिहासिक दायित्व भएको राष्ट्रपति पौडेलको भनाई | दुबईको ‘ट्रान्जिट’मा १०८ नेपाली | हजयात्रामा गएका ३६ नेपाली साउदी अरबमा रोकिए | 'मौन अवधि'मा हुन सक्ने गतिविधिमा आयोगको निगरानी | सर्लाहीमा मतदान अधिकृतको निधन | रौतहट–१ मा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको जित सुनिश्चित | सिन्धुपाल्चोक- २ मा विकासप्रेमी नेता युवराज दुलालको जित सुनिश्चित | रास्वपा सुर्खेतका कार्यवाहक सभापति र संस्थापक महामन्त्री कांग्रेस प्रवेश | अमेरिकी-इजरायली आक्रमणमा सर्वोच्च नेता खामेनेई मारिए | मध्यपूर्वी क्षेत्रमा तनाव उत्पन्न हुँदा नेपालका १८ वटा फ्लाइट रद्द |

भेप बोकेको कन्टेनरसहित १ जना प्रकाउ

Nagarik Sewa 4136+ समाचार ( )
२९ पौष २०८२, मङ्गलबार

काठमाडौं। नेपाल प्रहरीले मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुंगबाट २ करोड बढीको विद्युतीय चुरोट (भेप) बोकेको कन्टेनरसहित १ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा कन्टेनर चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ५ का ३२ वर्षीय पेमा लामा रहेका छन्। 

भएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार ना ६ ख ७५९१ नम्बरको कन्टेनरमा चीनबाट अवैध रूपले नेपाल भित्र्याउँदै गरेको अवस्थामा २ करोड २४ लाख ५९ हजार ३ सय २० रुपैयाँ बराबरको भेप बरामद भएको हो । नेपाल–चीन सिमानाको कोरोला नाका अगाडिबाट ८० कार्टुन भेपसहित लामालाई नियन्त्रणमा लिइएको हो ।

बरामद गरिएको सम्पूर्ण इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ भने पक्राउ परेका पेमा लामालाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय छोसेरमा पठाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै