२.५९ अंकले घट्यो नेप्से

Nagarik Sewa 4210+ समाचार ( )
३ आश्विन २०८२, मङ्गलबार

काठमाडौं। मंगलबार सेयर बजारमा परिसूचक (नेप्से) २.५९ अंकले घटेर २६५६.०६ विन्दुमा रोकिएको छ । अघिल्लो कारोबार दिन सोमबार भने नेप्से २.८० अंकले बढेर २६५८.६६ विन्दुमा कायम भएको थियो ।

मंगलबार कारोबार रकममा भने उच्च गिरावट आएको छ । आज नेप्सेमा कुल ७ अर्ब अघिल्लो दिन सोमबार भने नेप्सेमा कुल १२ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार कारोबारमा आएकामध्ये ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको घटेको छ ।

आज पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा होटल तथा पर्यटन समूहमा सर्वाधिक अर्थात् १।७२ प्रतिशतको गिरावट आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै