मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

तरकारीको मूल्यमा गिरावट

Nagarik Sewa 4519+ समाचार ( )
२२ कार्तिक २०८१, बिहीबार

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा  गोलभेडाको भाउ बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार भारतीय ठूलो गोलभेडाको भाउ ९० देखि १०० रूपैयाँ प्रतिकिलो छ।

बुधबार यसको मूल्य ८० देखि ९० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको थियो।  त्यस्तै सानो लोकल गोलभेडाको भाउ बिहीबार केही घटेको छ। हिजो ६० देखि ७० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको सानो लोकल गोलभेडाको भाउ आज ५५ देखि ६५ रूपैयाँ प्रतिकिलो तोकिएको छ।

रातो आलुको भाउ आज पनि स्थिर रही प्रतिकिलो ७५ देखि ८० रूपैपाँ तोकिएको छ। भारतीय रातो आलुको भाउ  ६० देखि ६२ रूपैयाँ प्रतिकिलो छ। सुकेको प्याजको भाउ पनि स्थिर रही प्रतिकिलो १२० देखि १२५ तोकिएको छ।

काउलीको भाउ बिहीबार ६० देखि ७० रूपैयाँ प्रतिकिलो छ। बुधबार ८० देखि १०० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको थियो।  बिहीबार काउलीको भाउ किलोमै २० रुपैयाँ घटेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार