मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

५ जना नेपालीको म्यानमारबाट उद्धार

Nagarik Sewa 4697+ समाचार ( )
९ पौष २०८१, मङ्गलबार

काठमाडौं। म्यानमारको मेवाडीबाट ४ जना पुरुष र १ जना महिलागरी ५ जना नेपालीको उद्धार गरिएको छ। मेवाडीबाट उद्धार गरी थाइल्याण्ड लगेर उनीहरूलाई नेपाल ल्याइएको हो।

नेपाली राजदूतावास बैंककले विज्ञप्ति निकालेर मेवाडीबाट उद्धार गरी ल्याइएका ५ जना नेपालीमध्ये चार जना पुरूषलाई पुस २ गते नेपाल फर्काइएको उल्लेख छ। साथै मंगलबार एक जना महिलालाई पनि नेपाल पठाइएको दूतावासले जनाएको छ।

दूतावासले नेपाल सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार