मुख्य समाचार
काठमाडौं महानगरका पहरी प्रमुख पाण्डेको निलम्बन फुकुवा गर्न उच्च अदालतको आदेश | केयर गिभर’को रूपमा इजरायल जान लागेका ३५ नेपाली रोकिए | प्रधानमन्त्री ओलीसँगको छलफलका लागि बालुवाटार पुगे देउवासहितका शीर्षस्थ नेताहरू | एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ | नेप्सेमा सामान्य अंकको गिरावट | कारागार चलान भएको एक जना बन्दीको दोस्रो दिनमै मृत्यु | यी हुन् मन्त्रिपरिषद बैठकका १९ महत्वपूर्ण निर्णय | एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न | रास्वपाका नेतामाथि रड प्रहार गर्ने कांग्रेसबाट निर्वाचित वडाध्यक्ष फरार | वायु प्रदूषणका कारण नेपालमा वार्षिक २६ हजारको अकालमा मृत्यु |

बुद्ध पूर्णिमा र उभौली पर्वको अवसरमा कामना सेवा विकास बैंकद्वारा शुभकामना व्यक्त

Nagarik Sewa 2095+ समाचार ( )
२९ वैशाख २०८२, सोमबार

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बुद्ध पूर्णिमा र उभौली पर्वको अवसरमा सम्पूर्ण ग्राहक, शेयरधनी, शुभचिन्तक तथा नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ।

बैंकले यी सांस्कृतिक तथा धार्मिक पर्वहरू नेपाली सभ्यता र पहिचानको महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै विविधतामा एकताको सन्देश फैलाउने कार्यमा यस्ता चाडपर्वको भूमिका महत्वपूर्ण हुने बताएको छ।

बैंकद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ, “बुद्ध पूर्णिमा, जसले अहिंसा, शान्ति र करुणाको सन्देश दिन्छ, र उभौली, जसले प्रकृतिप्रतिको सम्मान तथा किराँत समुदायको सांस्कृतिक जीवनशैलीलाई प्रतिबिम्बित गर्छ — यी पर्वहरूले हामी सबैलाई सहिष्णुता, सद्भाव र एकतामा बाँध्ने अवसर दिन्छन्।”

कामना सेवा विकास बैंकले दीर्घकालीन विश्वास, सरल सेवा र प्रविधिमैत्री बैंकिङ प्रणालीमार्फत ग्राहक सेवा सुदृढ पार्दै लगिरहेको समेत जानकारी गराएको छ। साथै, बैंकले आगामी दिनहरूमा अझ प्रभावकारी र नविनतम सेवासहित देशभर सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै