मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

नेपाल टेलिकमद्वारा ३० प्रतिशत नगद लाभांश घोषणा

Nagarik Sewa 4720+ समाचार ( )
७ पौष २०८१, आइतबार

काठमाडौं। नेपाल दूरसञ्चार कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । शनिबार बसेको कम्पनी सञ्चालक समिति बैंठकले लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृति भएपछि साधारण सभामा पेश हुनेछ । सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । 

कम्पनीले लाभांश पारित गर्न पुस २८ गते राष्ट्रिय सभा गृहमा १७ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुकक्लोज गरेको छ । पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार