अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

Nagarik Sewa 4281+ समाचार ( )
१६ चैत्र २०८२, सोमबार

काठमाडौं । सोमबार अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री बालेन शाहले आज बस्ने गरी बैठक बोलाउनुभएको हो । 

बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार