भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेकी एक बालिकाको मृत्यु

Nagarik Sewa 4387+ समाचार ( )
१ श्रावण २०८२, बुधवार

काठमाडौं । चितवनको भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेकी एक बालिकाको मृत्यु भएको छ । गत सोमबार अस्पतालको सी ब्लक नजिकै रहेको सेफ्टिक ट्यांकीमा खसेकी ५ वर्षीया अन्जना मगरको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।

अन्जना भरतपुर अस्पतालमा कार्यरत कर्मचारीकी छोरी हुन् । उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार