मुख्य समाचार
निर्वाचन सफल बनाउनु साझा काम र ऐतिहासिक दायित्व भएको राष्ट्रपति पौडेलको भनाई | दुबईको ‘ट्रान्जिट’मा १०८ नेपाली | हजयात्रामा गएका ३६ नेपाली साउदी अरबमा रोकिए | 'मौन अवधि'मा हुन सक्ने गतिविधिमा आयोगको निगरानी | सर्लाहीमा मतदान अधिकृतको निधन | रौतहट–१ मा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको जित सुनिश्चित | सिन्धुपाल्चोक- २ मा विकासप्रेमी नेता युवराज दुलालको जित सुनिश्चित | रास्वपा सुर्खेतका कार्यवाहक सभापति र संस्थापक महामन्त्री कांग्रेस प्रवेश | अमेरिकी-इजरायली आक्रमणमा सर्वोच्च नेता खामेनेई मारिए | मध्यपूर्वी क्षेत्रमा तनाव उत्पन्न हुँदा नेपालका १८ वटा फ्लाइट रद्द |

१९.५६ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4136+ समाचार ( )
४ फाल्गुन २०८१, आइतबार

काठमाडौं। आइतवार सेयरबजार बढेर फेरि २७०० विन्दुनजिक पुगेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आइतबार सूचक १९.५६ अंकले बढेर २६९८.०३ विन्दुमा पुगेको हो। 

योसँगै कारोबारमा समेत उत्साह देखिएको छ। पहिलो दिन नै ९ अर्ब नाघेको छ। २ करोड कित्ता सेयर बिक्री हुँदा ९ अर्ब ४७ करोड रुपैयाँको किनबेच भएको हो। नेप्सेका अनुसार आइतबार १७६ वटा सेयरको मूल्य बढ्दा ६३ वटाको घटेको र ४ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ।

बढेको दिन चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। अर्थात् आज विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स र जानकी फाइनान्सका सेयरधनीले १० प्रतिशत आम्दानी गरे। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार