मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

टी २०आई शृंखलाको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७ विकेटले पराजित

Nagarik Sewa 4866+ समाचार ( )
२५ माघ २०८१, शुक्रबार

काठमाडौं। महिला टी २०आई शृंखलाको अन्तिम खेलमा पनि नेपाल थाइल्यान्डसँग ७ विकेटले पराजित भएको छ। नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्यान्डले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

थाइल्यान्डका लागि कप्तान नरुएमोल चाइवाइले अविजित २७ रन बनाइन्। त्यस्तै नन्नापाटले २३ न र नाट्टाया बुचाथामले ११ रन बनाए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेललमा ७ विकेटको क्षतिमा ८१ रन बनाएको थियो। नेपालका लागि सम्झाना खड्काले सर्वाधिक १७ रन बनइन्। त्यस्तै कविता जोशीले १४, इन्दु बर्माले १० र रजमती ऐरीले ११ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

शृंखलाको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो। दोस्रो खेलमा थाइल्यान्डसँग ४ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा नेदरल्यान्ड्ससँग १५ रनले पराजित भयो। त्यस्तै चौथो खेलमा थाइल्यान्डसँग ५ विकेटले पराजित भएको नेपाल पाँचौं खेलमा नेदरल्यान्डससँग १० विकेटले पराजित भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार