मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

सिंहलाई ज्यापु रत्न पुरस्कार
सिंहलाई ज्यापु रत्न पुरस्कार

Nagarik Sewa 4874+ समाचार ( )
१ पौष २०८१, सोमबार

काठमाडौँ । यस वर्षको ज्यापु रत्न पुरस्कार प्राडा अञ्जना डंगोल सिंहलाई प्रदान प्रदान  गरिएको छ । आइतबार २१औँ ज्यापु दिवसका अवसरमा वसन्तपुर दरबार स्क्वायरमा आयोजित विशेष समारोहकाबिच प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पुरस्कार प्रदान गरेका हुन् । 

डा सिंह, हाल धुलिखेल अस्पतालबाट आफ्नो स्वास्थ्य सेवामा समर्पित हुँदै आएकी छन् ।  उनले बेलायतबाट पाठेघर खस्ने समस्याको समाधानका बारेमा विद्यावारिधि उपाधि समेत प्राप्त गरेकी छन् ।

नेवार समुदायले योमरी पूर्णिमाको दिन यो दिवस मनाउने गर्छन् । दिवसका दिन आइतबार नेवार समाजको आयोजनामा सांस्कृतिक र्‍याली र मनमोहक सांस्कृतिक प्रदर्शनीहरूसमेत  गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार