क्यानडाबाट अमेरिका आउने सामानमा ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

Nagarik Sewa 4210+ समाचार ( )
२७ आश्विन २०८२, शुक्रबार

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिका आउने सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। ट्रम्पले अगस्ट १, २०२५ देखि अमेरिका प्रवेश गर्ने क्यानेडियाली सामानमा कर लागू हुने बताएका हुन्।  

अमेरिकाले पहिले नै केही क्यानेडियाली सामानमा २५ प्रतिशत कर लगाइसकेको छ। ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै क्यानडाबाट आउने सामानमा कर लगाउने घोषणा गरेका छन्।





प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार