तोलामा १७ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4899+ समाचार ( )
१ पौष २०८२, मङ्गलबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले गह्टर दुई लाख ५९ हजार रुपैयाँ कायम भएको छ। सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ३ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ३ हजार ७८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार