तोलामा २ हजारले घट्यो सुनको मूल्य

Nagarik Sewa 4397+ समाचार ( )
२४ पौष २०८२, बिहीबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको हो। बुधबार प्रतितोला दुई लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार घटेर दुई लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको छ।  

त्यसैगरी चाँदीको मूल्य पनि एक सय रुपैयाँ घटेर तोलामा चार हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै