तोलामा ९ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4899+ समाचार ( )
१२ मंगशिर २०८१, बुधवार

काठमाडौं। नेपाली बजारमा लगातार दुई दिन घटेको सुनको मूल्य आज प्रतितोला ९ सयले बढेको छ। 

सरकारले सुनको भन्सारमा आधा कटौती गरेपछि सोमबार झण्डै १६ हजारले बढेको सुन हिजो मंगलबार २ हजार ७ सयले घटेको थियो। 

आज छापावाल सुन तोलामा १ लाख ४९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ। आज चाँदी तोलाको १८ सय ३० मा कारोबार भइरहेको छ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार