आज ७९.८२ अङ्कले बढ्यो नेप्से

Nagarik Sewa 4537+ समाचार ( )
२ श्रावण २०८२, बिहीबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७९.८२ अङ्कले बढेर २८७४.६० विन्दुमा पुगेको छ। आज पाँच महिनापछिकै उच्च मूल्यको सेयर खरिदबिक्री भएको हो। 

बिहीबार १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ। यसअघि, ०८१ फागुन १९ गते १४ अर्ब २८ करोड ४५ लाख रुपैयाँको कारोबार भएको थियो । आज तीन करोड ८५ लाख ३४ हजार ३५० कित्ता सेयर खरिदबिक्री भएको छ । यो एक लाख ४१ हजार ४३४ पटकको कारोबार हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार