तोलामा ११ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4210+ समाचार ( )
२९ माघ २०८२, बुधवार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले बढेको छ। हिजो पनि बढेको सुनचाँदीको मूल्य आज पनि बढेको हो । 

आज सुनको मूल्य तोलाको १ हजार १०० रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो। आज  सुन तोलाको ३ लाख ६ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख ५ हजार ५०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर ५ हजार २९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य २४० रुपैयाँ रहेको थियो । 

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार