कांग्रेसको संस्थापन समूहद्वारा दुई महामन्त्री र एक सहममन्त्रीलाई पाँच वर्ष अवधिका लागि निष्कासित

Nagarik Sewa 4397+ समाचार ( )
१ माघ २०८२, बुधवार

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन समूहले दुई महामन्त्री र एक सहममन्त्रीलाई पाँच वर्ष अवधिका लागि निष्कासनको घोषणा गरेसँगै पार्टी विभाजनतिर उन्मुख भएको छ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मासहित सहमहामन्त्री फर्मुलाह मन्सुरलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट  निष्कासनको घोषणा गरेको हो ।

अब विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपबाट नयाँ नेतृत्व चयनको तयारी गरेको छ। यसअघि पार्टीभित्र विवाद मिलाउनका लागि पटक पटक भएपनि सहमति जुट्न सकेको थिएन ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै