हमासले बुझायाे विपिन जोशीसहित ४ जनाकाे शव

Nagarik Sewa 4164+ समाचार ( )
२८ अशोज २०८२, मङ्गलबार

काठमाडौं। हमासले मारिएका नेपाली विद्यार्थी विपिन जोशीसहित ४ जनाकाे शव साेमबार हस्तान्तरण गरेकाे छ।

हमासको सशस्त्र समूह कसम ब्रिगेडले साेमबार जोशीसहित ४ जना कैदीबन्दीको शव रेडक्रसका अधिकारीहरुलाई हस्तान्तरण गरेकाे जनाएकाे हाे। हमासको उक्त सशस्त्र समूहले एक विज्ञप्ति जारी गर्दै विपिन मृतक बन्दीहरूको पहिचान गाइ इलोज, योसी शाराबी र डेनियल पेरेजको रूपमा गरेको छ।

यसअघि साेमबार नै हमासले गाजामा रहेका सबै २० जना जीवित कैदी बन्दीहरूलाई रिहा गरिसकेकाे हाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार