रसुवागढी जलविद्युत् आयोजनाकोे व्यावसायिक उत्पादन सुरु

Nagarik Sewa 4281+ समाचार ( )
१८ पौष २०८१, बिहीबार

काठमाडौं । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको छ ।

कम्पनीको बुधबार बसेको नेपाल विद्युत् प्राधिकरण र कम्पनी सञ्चालक समितिका पदाधिकारी सम्मिलित बैठकले व्यावसायिक उत्पादनको मिति निर्धारण गरेको हो । 

यस अनुसार मंगलबारदेखि उत्पादित विद्युतको ऊर्जा खरिद सम्झौता अनुसार भुक्तानी हुने रसुवागढी हाइड्रोपावर कम्पनीका कम्पनी सचिव नरनाथ न्यौपानेले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार