रविन्द्र मिश्र र धवलशमशेर सम्पर्कविहीन

Nagarik Sewa 4431+ समाचार ( )
२३ जेठ २०८२, बिहीबार

काठमाडौं। चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न आरोपमा पक्राउ परी हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर सम्पर्कविहीन भएका छन्। उनलाई जिम्मा जमानीमा लिने कानुन व्यवसायी र स्वकीय सचिवले काठमाडौं जिल्ला अदालतमा बयानका लागि उपस्थित नगराएका हुन् ।

जिम्मा जमानीमा लिने मिश्रका कानुन व्यवसायीहरू वसन्त ब्लोन र श्यामबहादुर शाही तथा शमशेरका स्वकीय  सचिव उमेश विष्टलाई जनही २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय प्रहरीले गरेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै