मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

सर्वसाधारणका लागि रानीपोखरी खुला

Nagarik Sewa 4720+ समाचार ( )
१० चैत्र २०८१, सोमबार

काठमाडौं। काठमाडौं महानगरपालिकाले सर्वसाधारण घुम्नका लागि रानीपोखरी उद्यन खुला गरेको छ । शंखधर उद्यान तथा रानीपोखरी ईकाई प्रमुख दामोदर लामाका अनुसार सर्वसाधरणका लागि प्रवेश निःशुल्क गरिएको छ । रानीपोखरी प्रवेश गरेपछि सर्वसाधरणले खान, बस्न, घुम्न सक्नेछन् ।‘ 

रानीपोखरी बिहान ५ देखि बेलुकी ४ बजेसम्म खुला हुन्छ,’ उनले भने, ‘यो सधैं खुला हुन्छ । भित्र हिँड्न र हेर्नलाई खुला गरिएको हो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार