तोलामा ४ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4431+ समाचार ( )
२५ चैत्र २०८१, मङ्गलबार

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ४ सय रुपैंयाले घटेको छ । सोमबार तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको हो । 

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार