मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

राजावादीहरुको विरोध प्रदर्शन आजपनि

Nagarik Sewa 4697+ समाचार ( )
१९ जेठ २०८२, आइतबार

काठमाडौं। राजसंस्था समर्थकहरुको समूह संयुक्त जनआन्दोलन परिचालन समितिले आज चौँथो दिनपनि व्यवस्थाकाविरुद्ध विरोध प्रदर्शन गर्दैछन् । यसअघि गत जेठ १५ गते बिहीबारबाट संयुक्त जनआन्दोलन परिचालन समितिले विरोध प्रदर्शन सुरु गरेको हो। 

‘अवस्था बदल्न, व्यवस्था बदलौँ’ भन्ने मुल नारासहित गणतन्त्र स्थापना दिवसकै अवसरमा राजावादी शक्तिहरुले विरोध प्रदर्शन गरेका थिए ।

१५ गते शान्तिबाटिकामा प्रदर्शन गरेका राजावादीहरुले १६ गते माइतीघर, १७ गते बालुवाटार क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए । आज पुनः केहीबेरमा नक्साल नारायणचौरमा विरोध प्रदर्शन गर्ने तयारी गरेको राप्रपाका एक नेताले जानकारी दिए । उक्त आन्दोलनमा राप्रपा, राप्रपा नेपालका शीर्ष नेताहरुको उपस्थिति रहने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै