क्याप्टेन विजय लामा र सोनी राणा क्यानको कारबाहीमा

Nagarik Sewa 4431+ समाचार ( )
१३ मंगशिर २०८२, शुक्रबार

काठमाडौं। नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान) ले २ जना पाइलट क्याप्टेन विजय लामा र सोनी राणालाई कारबाही गरेको छ । उनीहरूले उडानसम्बन्धी नियम पालन नगरेका कारण कारबाही गरिएको क्यानले जनाएको छ। उडानका क्रममा फोटो तथा भिडियो खिचेको कारण उनीहरूमाथि कारबाही गरिएको छ ।

क्यानले दुवै पाइलटलाई अर्को सूचना नभएसम्मका लागि उडान गर्न रोकेको हो। क्याप्टेन लामालाई यसअघि पनि नियम उल्लंघनमा कारबाहीमा परेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार