मुख्य समाचार
जोखिमपूर्ण हिमताल फुटाउने गृहकार्य भएको छ: ऊर्जामन्त्री श्रेष्ठ | बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी कागेश्वरी मनोहराले लिने | जलवायु न्यायका राष्ट्रसंघ मुख्यालयमा लागि मौन प्रदर्शन | रामबहादुर थापा बादल गुप्तवासवाला बैठकमा छन :केपी ओली | सुनको मूल्यमा वृद्धि | सिंहदरबारमै शक्ति केन्द्रित गर्ने शासकीय मनोविज्ञानले संघीयता कमजोर | शिक्षामन्त्री सस्मित पोख्रेलमाथि कुटपिटको प्रयास | यो सरकार अहंकारी भयो: प्रचण्ड | परिवर्तनकारी शक्तिहरूबीच एकताको विकल्प छैन :माधव नेपाल | भोटेकोशी बाढीको प्रभावबारे पत्रकारसँग सिजप र प्लान इन्टरनेशनलद्वारा घनीभुत छलफल |

एमाले सचिवालय बैठक गुण्डुमा

Nagarik Sewa 4834+ समाचार ( )
१२ अशोज २०८२, आइतबार

काठमाडाैं । नेकपा एमालेको सचिवालय बैठक जारी रहेकाे छ । भक्तपुरकाे गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा आइतबार दिउँसो १ बजेदेखि बैठक शुरु भएको हो । जेनजी युवाकाे आन्दोलनपछि पहिलो बैठक बसेकाे छ। बैठकले पछिल्लो राजनीतिक स्थितिकाे बारेमा समीक्षा गर्ने भएकाे हाे ।

साथै बैठकमा जेनजी आन्दोलनपछिको अवस्था, पार्टीमा परेको प्रभाव, संगठन सुदृढीकरण र आगामी रणनीतिकाे बारेमा छलफल हुने भएकाे एमालेले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार