मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

१२ वर्षपछि सहारा क्लबलाई उपाधि

Nagarik Sewa 4866+ समाचार ( )
९ फाल्गुन २०८२, शनिबार

काठमाडौं । आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सहारा क्लबले १२ वर्षपछि उपाधि जितेको हो । 

सहाराको जितमा मुकुन्द निउरे र ताय दिनियलले एक–एक गोल गरे । २५औँ मिनेटमा निउरेले गोल गर्दै अग्रता दिलाएका थिए । ७३औँ मिनेटमा दिनियलले गोल गर्दै अग्रता दोब्बर पारे ।

सहाराले पछिल्लोपटक विसं २०७० सालमा उपाधि जितेको थियो । उपाधिसँगै विजेता सहाराले १४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।  उपविजेता जावलाखेलले सात लाख एक हजार रुपैयाँमा चित्त बुझायो । 

माघ २७ गतेबाट सुरु भएको गोल्डकपमा १२ टोलीले सहभागिता जनाएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार