तोलामा ४ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4424+ समाचार ( )
२३ पौष २०८२, बुधवार

काठमाडौं। नेपाली बजारमा आज (पुस २३) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलामा ४ सय रुपैयाँ घटेको हो । 

यससँगै छापावाल सुन प्रतितोला दुई लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छ। मंगलबार तोलाको दुई लाख ६८ हजार १०० कायम थियो।

चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँ बढेको छ। महासंघका अनुसार एक तोला चाँदीको मूल्य ४९ सय ३५ रुपैयाँ पुगेको हो। मंगलबार चाँदी प्रतितोला ४८ सय ८० थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै