एनपीएल :‍ जनकपुरले टस जितेर सुदूरपश्चिमविरुद्ध पहिले बलिङ गर्दै
एनपीएल :‍ जनकपुरले टस जितेर सुदूरपश्चिमविरुद्ध पहिले बलिङ गर्दै

Nagarik Sewa 4154+ समाचार ( )
२६ मंगशिर २०८१, बुधवार

२६ मंसिर, काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर सुदूरपश्चिम रोयल्सविरुद्ध बलिङ गरिरहेको छ ।

जनकपुर हालसम्म चार खेल खेल्दा अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ भने त्यति नै खेल खेलेको सुदूरपश्चिम एकमा पराजित हुँदै दोस्रो स्थानमा रहेको छ ।

दोस्रो खेलमा दिउँसो सवा १ बजे काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार