बेलायती राजकुमार एडवार्डद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन

Nagarik Sewa 4150+ समाचार ( )
२३ माघ २०८१, बुधवार

काठमाडौं। बेलायती राजकुमार एडवार्डले भक्तपुर दरबार स्क्वायरको अवलोकन गर्नुभएको छ। राजकुमार एडवार्डले बुधबार भक्तपुर दरबार स्क्वायरको अवलोकन गर्नुभएको हो।

राजकुमार एडवार्ड र उहाँकी पत्नी सोफिया मंगलबार नेपाल भ्रमणमा आउनुभएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै