बालेन शाहले दिए पदबाट राजीनामा

Nagarik Sewa 4894+ समाचार ( )
५ माघ २०८२, आइतबार

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्। रास्वपाबाट राजनीती थालेका उनले उपमेयर सुनिता डङ्गोगोललाई आईतबार राजीनामा बुझाएका हुन्। 

उनी आगामी निर्वाचनमा रास्वपाका प्रधानमन्त्रीका उम्मेद्वार हुनेगरी झापा ५ मा निर्वाचन लड्दैछन। महानगरको साढे तीन बर्ष नेतृत्व गरेका बालेनले अब संसदीय राजनीतिको यात्रा तय गरेका हुन्।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै