आज हरिशयनी एकादशी

Nagarik Sewa 4883+ समाचार ( )
२२ असार २०८२, आइतबार

काठमाडौं । हिन्दुहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको दिन आज घरघरमा तुलसीको बिरुवा रोपी चतुर्मास व्रत थालनी गरिँदैछ। आजैदेखि चतुर्मास पर्व पनि सुरु हुँदैछ। 

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास छ। आज जागा हुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा श्रद्धालुको घुइँचो लागेको हो।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा श्रद्धालुको भीड लागेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार