समाजवादी मोर्चाको बैठक जारी

Nagarik Sewa 4210+ समाचार ( )
१७ चैत्र २०८१, सोमबार

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा चार दलीय समाजवादी मोर्चाको बैठक बसिरहेको छ । 

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द,नेसपा महिन्द्रराय यादवलगायत शीर्ष नेताहरू सहभागी छन् । बैठकले राजावादीका नाममा मच्चाइएको आतङ्क चैत १५ गतेको विरोध सभालगायतबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार