मुख्य समाचार
बालेन सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ: अमरेशकुमार सिंह | बलात्कार आरोपी बालकको भिडियो सार्वजनिक गरेको आरोपमा हवल्दार पक्राउ | लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग | अन्तिम समयको गोलले हारबाट जोगियो लिभरपुल | सुनको मूल्यमा वृद्धि | आजदेखि नागढुंगा सुरुङमार्ग खुला | डडेल्धुरामा सिडिओ वलीको सक्रियता: २५ सरकारी कार्यालयमा छड्के, ५८ कर्मचारी अनुपस्थित | कलैयाबाट हराएकी दुई वर्षीया बालिका सकुशल फेला | नेपालका पुरातात्त्विक र सांस्कृतिक सामग्री आयातमा अमेरिकाद्वारा प्रतिबन्ध | जापानमा २५ वर्षीय नेपाली युवती मृत फेला: हत्याको आशंका |

तोलामा ४ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4756+ समाचार ( )
२१ असार २०८३, आइतबार

काठमाडौं।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनचाँदीको मूल्य घटेको छ। यस दिन सुनको मूल्य तोलामा ४०० रूपैयाँले घटेको हो। 

आइतबार एक तोला सुनको मूल्य २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार एक तोला सुनको मूल्य २ लाख ९० हजार ७०० रुपैयाँ थियो। यता, चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेर ४ हजार ६०५ रुपैयाँ कायम भएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार