मुख्य समाचार
बालेन सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ: अमरेशकुमार सिंह | बलात्कार आरोपी बालकको भिडियो सार्वजनिक गरेको आरोपमा हवल्दार पक्राउ | लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग | अन्तिम समयको गोलले हारबाट जोगियो लिभरपुल | सुनको मूल्यमा वृद्धि | आजदेखि नागढुंगा सुरुङमार्ग खुला | डडेल्धुरामा सिडिओ वलीको सक्रियता: २५ सरकारी कार्यालयमा छड्के, ५८ कर्मचारी अनुपस्थित | कलैयाबाट हराएकी दुई वर्षीया बालिका सकुशल फेला | नेपालका पुरातात्त्विक र सांस्कृतिक सामग्री आयातमा अमेरिकाद्वारा प्रतिबन्ध | जापानमा २५ वर्षीय नेपाली युवती मृत फेला: हत्याको आशंका |

विष्णु पौडेलविरुद्ध ६ दिनको म्याद थप

Nagarik Sewa 4756+ समाचार ( )
१८ असार २०८३, बिहीबार

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि अनुसन्धान गर्न पुनः ६ दिन म्याद थपिएको छ । बिहीबार (असार १८) विशेष अदालतले तेस्रोपटक ६ दिन म्याद थपेको हो । विशेषका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासबाट म्याद थपिएको अदालत प्रशासनले जनाएको छ ।

पौडेल हाल न्यायिक हिरासतमा छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका निम्ति उनलाई अदालतमा पेस गरेको थियो । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)को कसुरमा अनुसन्धानका निम्ति उनलाई प्रहरीले पक्राउ गरी विभागमा बुझाएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार