कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

Nagarik Sewa 4431+ समाचार ( )
१ पौष २०८१, सोमबार

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबारका लागि बोलाइएको छ ।

पार्टी कार्यालय सानेपामा बैठक बस्ने तय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बिहान साढे ११ बजे बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिएको उनको भनाइ छ ।

बैठकमा समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार