तोलामा १४ हजार ४ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4856+ समाचार ( )
२२ माघ २०८२, बुधवार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य बुधबार (माघ २१) प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको छ। आजको मूल्य अनुसार उपभोक्ताले एक तोला सुन किन्न ३ लाख चार हजार ७०० रुपैयाँ खर्चिनुपर्नेछ। 

हिजो दुई लाख ९० हजार ३०० रुपैयाँ थियो। त्यसैगरी, चाँदी तोलामा २६५ रुपैयाँले बढेर पाँच हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला पाँच हजार ३३५ रुपैयाँ थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार