एमाले सचिवमा ओलीको प्यानल नै विजयी

Nagarik Sewa 4298+ समाचार ( )
३ पौष २०८२, बिहीबार

काठमाडौं। नेकपा एमालेको सचिवमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ। ९ सचिवमा सबैभन्दा बढी मत महेश बस्नेतले ल्याएका छन्। उनले १५४४ मत ल्याएर विजयी भएका हुन्।  दोस्रो धेरै मत ल्याएर विजयी हुनेमा पद्माकुमारी अर्याल रहेकी छन्। उनले १५३० मत ल्याएकी छन् ।

यसैगरी तेस्रो धेरै मत ल्याउनेमा छविलाल विश्वकर्मा रहेका छन् । उनले १५०६ मत ल्याएका छन् । यसैगरी सचिवमा विजयी हुनेमा शेरधन राई (१५०३), हिक्मतकुमार कार्की (१३३७), खगराज अधिकारी (१२३१), यामलाल कंडेल (११८५), राजन भट्टराई (११८१) र भानुभक्त ढकाल (११०८)  रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै