एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक स्थगित

Nagarik Sewa 4180+ समाचार ( )
८ फाल्गुन २०८१, बिहीबार

काठमाडौं । बिहीबार बस्ने तय भएको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । संविधान सभा सदस्य तथा पार्टी पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएकाले बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

पार्टीको बागमती प्रदेशको सहइन्चार्जसमेत रहेका सापकोटाको आज बिहान ५९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार