आजबाट सर्वोच्च अदालतको सेवा आंशिक रुपमा सुरु

Nagarik Sewa 4461+ समाचार ( )
२८ अशोज २०८२, मङ्गलबार

काठमाडौं। सर्वोच्च अदालत सेवा आजबाट आंशिक रुपमा सुरु हुने भएको छ। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएपछि ठप्प रहेको सेवा आजबाट आंशिक रुपमा सुरु हुन लागेको हो । 

गत आइतबार बसेको पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदनको दर्ता र सुनुवाइ मात्र भइरहेकोमा आजदेखि रिट निवेदन दर्ता सुरु गर्ने निर्णय गरेको थियो।

जेन–जी आन्दोलनका क्रममा सर्वोच्चको भवनमा आगजनी भएपछि रिट निवेदन, मुद्दा दर्ता र सुनुवाइजस्ता नियमित सेवा सुरु हुन सकेको थिएन ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार