प्रा.डा. विश्वनाथ पौडेललाई गभर्नर बनाउने सहमति

Nagarik Sewa 4461+ समाचार ( )
७ जेठ २०८२, मङ्गलबार

काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने हुनुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच मंगलदबार भएको छलफलका क्रममा विश्व पौडेललाई नै गभर्नर बनाउने गरी सहमति जुटेको स्रोतको भनाइ छ। लामो रस्साकस्सीबीच मंगलबार बिहान उहाँहरूबीच सहमति जुटेको हो।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. पौडेल यसअघि सिफारिस समितिमा हुनुहुन्थ्यो। उहाँलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिनुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार