सिंहदरबारमा चहलपहल बढ्दै

Nagarik Sewa 4461+ समाचार ( )
२० अशोज २०८२, सोमबार

काठमाडौं। नेपालीहरुको महान पर्व विजया दशमीको बिदा सकिएसँगै सरकारी कार्यालयहरुमा चलहपहल बढ्न शुरु भएको छ । सिंहदरबारसहित देशका सरकारी कार्यालयहरुमा चहलपहल बढ्न शुरु भएको हो । यस वर्ष यहि असोज १६ गते दशैंको टीका रहेको थियो । त्यसपछिका ५ दिन कोजाग्रत पूर्णिमा सोमबारसम्म दशैंको टीका लगाउने गरिन्छ । फूलपातीदेखि द्वादशीसम्म सरकारले सार्वजनिक बिदा दिएको थियो ।

अब दशैंको बिदा सकिएसँगै सरकारी कार्यालयहरुमा कर्मचारीहरुको चहलपहल बढ्न शुरु भएको हो । सिंहदरबारमा पनि कर्मचारीहरु आएर आफ्नो काम शुरु गरिसकेका छन् । दशैंमा सुनसान बनेको सिंहदरबारमा चहलपहल बढेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार