६ सय रुपैयाँले घट्यो सुनको मूल्य

Nagarik Sewa 4461+ समाचार ( )
२१ मंगशिर २०८१, शुक्रबार

काठमाडौं। स्थानीय बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन एक हजार ८८० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदी शुक्रबार एक हजार ९९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार