बर्दियामा बाघको आक्रमणबाट १ महिलाको मृत्यु

Nagarik Sewa 4461+ समाचार ( )
२९ भाद्र २०८२, आइतबार

काठमाडौं। बर्दिया गुलरिया नगरपालिका–१२ टडुवामा बाघको आक्रमणबाट १ महिलाको मृत्यु भएको छ।  २७ वर्षीया कबिता रानाको बाघको आक्रमणबाट मृत्यु भएको हो।

आइतबार नेपाल केतुवाई सामुदायिक बनमा घाँस काट्न गएका बेला रानालाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिए।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार